Close sidebar

अमेरिकी सेना लखेट, नत्र नतिजा भोग्न तयार हुनु : अली लारिजानी

२०८२ फाल्गुन २१ गते, बिहीबार ०१:४२

इरानी शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले खाडी क्षेत्रका छिमेकी राष्ट्रहरूलाई चेतावनी दिएका छन् । इरानीका अधिकार जानीले इरानविरुद्ध आक्रमण गर्न अमेरिकी सैन्य अड्डा प्रयोग गर्न नदिन खाडी क्षेत्रका राष्ट्रहरूलाई यस्तो चेतावनी दिएका  हुन् ।

इजरायल र अमेरिकाको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनाइको मृत्यु भएपछि इरान निकै आक्रामक देखिएको छ । इरानले इजरायलसहित खाडी क्षेत्रका कैयौँ देशहरुमा आक्रमण गर्न थालेको छ ।

ती देशहरूले इरानमा आक्रमण गर्न आफ्ना देशमा रहेका सैन्य अखडा अमेरिकी सेनालाई प्रयोग गर्न दिए भीषण आक्रमण गर्ने कडा चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया