Close sidebar

ईलाका प्रहरी कार्यालय कोहलपुरको कमान्ड पहिलो पटक महिला डीएसपीले सम्हाल्ने

२०८२ बैशाख १२ गते, शुक्रबार ०२:१६

नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमान्ड पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक (डीएसपी)ले सम्हाल्ने भएकी छिन ।

बाँकेको कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवा भएसंगै उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षमा कार्यरत डीएसपी लक्ष्मी खनालले कमान्ड सम्हाल्ने भएकी हुन ।

त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपीको रुपमा कमाण्ड सम्हालेकी थिइन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया