Close sidebar

भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह मनोनित

२०८० असार २४ गते, आईतवार २३:४९

नेपालगन्ज / नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्र बहादुर शाह मनोनित हुनभएकाे छ । असार १७ गतेको मन्त्रीपरिषदको निर्णयबाट शाहलाई तीन वर्षीय कार्यकालका लागि बिकास समितिकाे अध्यक्षमा मनोनित गरेको हो ।

गत जेष्ठ १२ गते प्रमोद धिताल नेतृत्वको बिकास समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।

नेपाल तरुण दल बाँकेका सभापति तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का पुर्व वडा अधयक्ष समेत रहनुभएका शाहकाे नेतृत्वले अस्पतालमा रहेकाे बेथितीकाे अन्त्य गर्ने सर्वसाधारणले आशा गरेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया