Close sidebar

बाँकेका डिएसपी घर्तीमगर सहित २२ जना डिएसपी (एसपी) मा बढुवा सिफारिस

२०८० बैशाख ३० गते, शनिबार १७:५२

नेपालगन्ज / जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राम प्रसाद घर्तीमगर प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

डिएसपी घर्तीमगर सहित नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका हुन । शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

एसपी बढुवामा सिफारिस भएका डीएसपीको नामावली सूचीसहित :

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया