Close sidebar

बाँकेमा सिलिन्डर पड्किँदा सिमेन्ट इन्डस्ट्रीजमा आगलागी

२०७९ फाल्गुन २६ गते, शुक्रबार २३:१७

नेपालगन्ज / बाँकेमा सिलिन्डर पड्किँदा सिमेन्ट इन्डस्ट्रीजमा आगलागी भएको छ ।  बाँकेको  बैजनाथ वडा नम्बर ५ जी गाउँस्थित सागरमाथा सिमेन्ट इन्डस्ट्रीजमा ग्याँस सिलिन्डर पड्किँदा  शुक्रबार  आगलागी भएको हो ।

आगलागी खाना पाकाउने क्रममा भेरी ग्याँसको सिलिन्डर पड्किँदा सो आगलागि भएको स्थानीयबासीले बताएका छ्न । आगलागीबाट कुनै मानबिय क्षति भने नभएको जनाइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया