Close sidebar

गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार १५:५५

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन । गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै आज गृह मन्त्रालयबाट बिदा भएका हुन ।

चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङ विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधबार उनले राजनीनामा दिएका हुन् ।

गृहमन्त्रीको पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी केही दिनअघि भने आफ्नै विवादित लगानीका कारण आलोचित बनेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया