Close sidebar

नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९ गते, बुधबार २०:०३

काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।

ओमानमा भइरहेको आइसीसी टी–२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपाल अर्को वर्ष छिमेकी देश भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया