Close sidebar

तिहारमा सयपत्रीको फुल बढी प्रयोग, फुल किनमेल गर्न त्रिभुवन चोकमा भिडभाड

२०८१ कार्तिक १५ गते, बिहीबार २०:३५

 

नेपालगन्ज । नेपालगन्जको मुख्य बजार त्रिभुवन चोकमा ठूलाठूला थुंगासहितको सयपत्री फुल र मख्मली फुल किनेमेल गर्ने र बेच्नेहरुको भिडभाड लागेको छ । लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजाका लागि सयपत्री फूल किनेमेल गर्ने र बेच्नेहरुको भिडभाड लागेको हो ।तिहरमा दिदिबहिनीले सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाउने र घर-कार्यालय सजाउनका लागि सयपत्रीको फूल प्रयोग गर्ने प्रचलन रहि आएको छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया