Close sidebar

बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी

२०८२ फाल्गुन २३ गते, शनिबार ०७:४२

नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन । उनले ९ हजार ९३६ मतान्तरले विजयी भएका हुन ।

सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् ।

नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया