Close sidebar

बैतडीमा बसको ढोकाबाट खसेर गोकुलेश्वरका शिक्षकको मृत्यु

२०८२ बैशाख ७ गते, आईतवार ०१:१९

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर -६ चम्तडीमा एक शिक्षकको आज मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर -४ (कोपिन्डा) का २८ वर्षीय शिक्षक विष्णु दत्त भट्टको यात्रुबाहक बसको ढोकाबाट खसेर शनिबार मृत्यु भएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-९ गोकुलेश्वरमा अवस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया