Close sidebar

भ्रमण बर्ष २०२० को स्वागत गर्दै सुप्तिहाङले ल्याए नयाँ गित

२०७९ बैशाख १० गते, शनिबार १६:०५

इटहरी / भ्रमण बर्ष २०२० को स्वागत गर्दै गायक भुवन सुप्तिहाङ राइकाे नयाँ गीत सार्वजनिक भएकाे छ । सुप्तिहाङले आाहाकत्ति सुन्दर लाग्छ बारपाक गाऊँ मेरै बाेलकाे गीत आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे । गितकार जे.बी.सम्योगीकाे शब्द रचनामा सुप्तिहाङले सुमधुर स्वर भरि गीत गाएका छन् । गीतमा गोरखा जिल्लाको बारपाक गाँउकाे बारेमा बर्णन गरिएकाे छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया