Close sidebar

आवाज भरिएका भित्ताहरू (फोटो फिचर)

२०७९ बैशाख १० गते, शनिबार १५:०३

० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरूमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेका छन् ।

सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरू कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरूले नागरिकको आवाज बालेका छन् । पीडीतलाई न्याय मागेका छन् । समग्रमा यी भित्ताहरूले सामाजिक सचेतना र संदेश प्रवाह गरेका छन् ।

यी सन्देशमूलक चित्रहरू सत्या मिडिया र आर्टुडियोलगायत संस्थामा आवद्ध कलाकारले बनाएका हुन् ।

तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल

स्वतन्त्रताको प्रतीक पिजडाबाट उड्दै गरेको परेवाको पेन्टिङ ।

कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
मुस्कानले भरिएको एउटा आकृति चित्र ।
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया