Close sidebar

भेरी अस्पताल नेपालगन्जको ओपिडी सेवा भोलि बन्द हुने

२०८० आश्विन २७ गते, शनिबार २०:०५

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जको ओपिडी सेवा भोलि बन्द हुने भएको छ । आइतबार घटस्थापनाको दिन सार्वजनिक बिदा भएकाले अस्पतालको ओपिडी सेवाहरु बन्द हुने अस्पतालले जनाएको हो ।

भेरी अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार चौधरीले एक सूचना जारी गरि आइतबार ओपिडी सेवाहरु बन्द रहने र इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु यथावत रुपमा सन्चालनमा रहने जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया