Close sidebar

हैम्बर्ग चर्चमा गोलीबारी, कम्तीमा ६ को मृत्यु

२०७९ फाल्गुन २६ गते, शुक्रबार २२:१०

काठमाडौं / स्थानीय जर्मन मिडियाका अनुसार हैम्बर्गको एक चर्चमा गोलीबारी भएको बीबीसीले जनाएको छ । जर्मन पुलिसका अनुसार, शूटिंग ‘ग्रॉस ब्रस्टेल’मा डेलबॉग स्ट्रीटको एक चर्चमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको जनाएको हो ।

स्थानीय मिडियाले यो स्थान क्रिस्चियनहरूको एउटा समूहलाई केन्द्रको रूपमा परिचय गराउँछ । यो स्पष्ट छैन कि गोली मारने मानिसहरू एक थिए या धेरै, तर पुलिसले ती घटनाको अंजाम दिन गिरफ्तारीको लागि व्यापक अभियान चलाइएको छ ।

यो घटनामा धेरै मानिसहरू घाइते पनि भएका छन । तर यो घटनामा कति जना मानिसहरू मारिएका छन, यसको घोषणा अहिलेसम्म भएको छैन ।
                                                 डॉ. जैनुल आबेदीन

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया