Close sidebar

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सब-इन्जिनियर रावलको निधन

२०८० माघ २३ गते, मंगलवार २०:४६

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।

रावल लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिइन । उनलाई पाठेघर र आन्द्राको क्यान्सर थियो । नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको मंगलबार बिहान निधन भएको हो ।

रावलको निधनप्रति शोक ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सबै कार्यालय आज बन्द गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया